रास्वपाले मनाङमा दिएन उम्मेवारी, कारण के ?

रास्वपाले मनाङमा दिएन उम्मेवारी, कारण के ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनाङमा भने उम्मेदवार खडा गर्न असमर्थ भएको छ ।

टिकट पाएका अनिल गुरूङले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता नगरेका हुन् । सोमबार नै गुरूङलाई टिकट दिएर पठाइएको थियो। मंगलबार उम्मेदवारी दिन जानुपर्ने गुरूङको दिनभर फोन अफ भएको बताइएको छ ।

Skip This
Skip This
Logo