काठमाडौं -१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं -१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।

मितेरी पार्टीबाट उम्मेदवार बनेकी बस्नेतको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृतकाकुमारी शर्माले जानकारी दिइन्। उनको कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएको थियो ।

Logo