नेपालगञ्जमा बालेनलाई भव्य स्वागत

नेपालगञ्जमा बालेनलाई भव्य स्वागत

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् ।

चुनावी प्रचारप्रसारका लागि आज नेपालगञ्ज पुगेका उनलाई नेपालगञ्ज विमानस्थलमा समर्थक र स्थानीय अगुवाहरूले भव्य स्वागत गरे ।

उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् । यसपाली झापा ५ लाई विशेष महत्वका साथ हेरिएको छ । झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उठाएको छ । तामाङ झाँपा ५ का स्थानिय हुन् ।

Skip This
Skip This
Logo