विप्लवका काठमाडौं -६ का उम्मेदवार ढकाल नेकपा प्रवेश

विप्लवका काठमाडौं -६ का उम्मेदवार ढकाल नेकपा प्रवेश

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार समेत ढकाललाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन् ।

ढकाल पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का विश्वास पात्र थिए । ढकालसँगै विप्लव नेतृत्वको नेकपाबाट आठ जना केन्द्रीय सदस्य नेकपा प्रवेश गरेको बताइएको छ ।

Logo