संगठन नै नभएको रास्वपासँग डराउनुपर्ने अवस्था छैन, मेरो जित सुनिश्चित छ -नारायणकाजी श्रेष्ठ [भिडियो]

संगठन नै नभएको रास्वपासँग डराउनुपर्ने अवस्था छैन, मेरो जित सुनिश्चित छ -नारायणकाजी श्रेष्ठ [भिडियो]

केन्द्रबिन्दु
0
Shares

आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही क्षेत्र नं. ३ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका दिग्गज नेता नारायणकाजी श्रेष्ठ अहिले आफ्नो निर्वाचन क्षेत्रका गाउँ-बस्तीमा मतदाताहरूसँगको सामीप्य बढाउन व्यस्त छन् । विकासका अधुरा योजनालाई पूर्णता दिने र राजनीतिक स्थिरता कायम गर्ने मुख्य एजेन्डासहित मैदानमा उत्रिएका श्रेष्ठसँग हामीले उनका चुनावी प्राथमिकता, क्षेत्रगत समस्याको समाधान र भावी रणनीतिका बारेमा केन्द्रित रहेर विशेष कुराकानी गरेका छौँ-

Logo