चुनावी प्रचार: गुलाव बोकेर देउडामा नाच्दै भोट माग्छन् काठमाण्डौं १ मा धनराज शाही

चुनावी प्रचार: गुलाव बोकेर देउडामा नाच्दै भोट माग्छन् काठमाण्डौं १ मा धनराज शाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाडौं बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । घरदैलो कार्यक्रम गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका शाहीको सक्रियतामा नयाँ बानेश्वरमा गुलाबको फुल चुनाव चिन्ह बोकेर देउडा नाच समेत देखाइएको थियो ।

देउडा सांस्कृतिक कार्यक्रम भन्दै चुनावी अभियानका रुपमा संचालन गरिएको कार्यक्रममा सहभागीहरुले गुलाब हातमा बोकेर देउडा गीतमा नाचगान गरेका थिए ।

Logo