गीतानगरमा रविसँगै सोविता [तस्बिरहरु]

गीतानगरमा रविसँगै सोविता [तस्बिरहरु]

केन्द्रबिन्दु
36
Shares

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ मा चुनावी माहौल तातेको छ । यसैक्रममा रास्वपाकी उम्मेदवार सोबिता गौतमले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका बेला उनलाई सघाउन सभापति रवि लामिछाने गीतानगर पुगेका छन् ।

Skip This
Skip This
Logo