एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा (एमाले)ले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र आजसार्वजनिक गर्दैछ ।

बानेश्वरको एभरेस्ट होटलमा बिहान ११ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

निर्वाचन मिति नजिकिँदै गर्दा दलहरू घोषण पत्र सार्वजनिक गर्ने चटारोमा देखिन्छ । काँग्रेस ले हिजो मात्र जनकपुरमा आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेको थियो ।

Logo