नेकपा एमालेले आउँदो निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक समारोह आयोजना गरेर एमालेले फागुन २१ तगेको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र ८० पृष्ठ लामो रहेको छ ।
‘देश पहिला’ भन्ने मूल मर्मसहित घोषणापत्र बनाएको एमालेले समृद्ध नेपाल, सुखी नेपाली आफूहरूको राष्ट्रिय आकांक्षा भनेको छ ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ :





























प्रतिक्रिया