निर्वाचनमा हवाई गस्ती गर्ने निर्णय

निर्वाचनमा हवाई गस्ती गर्ने निर्णय

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । भोलि हुने निर्वाचनमा सरकारले हवाई गस्ती गर्ने भएको छ ।

गृहमन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा हवाई गस्ती गर्न हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

Skip This
Skip This
Logo