विप्लवले १८ वर्षपछि गरे मतदान

विप्लवले १८ वर्षपछि गरे मतदान

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले १८ वर्षपछि मतदान गरेका छन्।

रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन । २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका उनले त्यसयता कहिलै मतदान गरेका थिएनन्।

Logo