महोत्तरीमा विवाद, मतदान प्रक्रिया स्थगित

महोत्तरीमा विवाद, मतदान प्रक्रिया स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद हुँदा मतदान स्थगित भएकाे छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

एउटै व्यक्ति पटकपटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको छ । आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।

Logo