काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।
बिहीबार निर्वाचन सम्पन्न भएसँगै नेता बालेनले प्रधानमन्त्रीको कार्कीको प्रशंसा गरेका हुन् । सामाजिक सञ्जालमा उनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा ।’































प्रतिक्रिया