काठमाडौं । निर्वाचन आयोगले दुर्गमका १५ जिल्लाका मतपेटिका सुरक्षित तरिकाले हेलिकप्टरमार्फत संकलन गरेर ल्याइने जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो जानकारी दिएका हुन् । जसमध्ये केही जिल्लाका आजै संकलन गरेर मतगणना गरिने छन् भने केही जिल्लाको हकमा भोलि बिहानसम्म मतपेटिका संकलन गरिनेछ ।





























प्रतिक्रिया