काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरबाट सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नं. ५ मा मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहान २ बजेदेखि मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।





























प्रतिक्रिया