काठमाडौँ–९ मा पनि रास्वपाको फराकिलो अग्रता, नेपाली कांग्रेसका नानु बास्तोला भन्दा डोलप्रसाद अर्याल ४ हजार मतले अघि

काठमाडौँ–९ मा पनि रास्वपाको फराकिलो अग्रता, नेपाली कांग्रेसका नानु बास्तोला भन्दा डोलप्रसाद अर्याल ४ हजार मतले अघि

केन्द्रबिन्दु
51
Shares

कीर्तिपुर । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले ४ हजार २३४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताए ।

नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन् । हाल बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।

Logo