तनहुँ–१ मा पनि रास्वपाको अग्रता, कांग्रेसका गोविन्द भट्टराई भन्दा स्वर्णिम ७ सय मतले अघि

तनहुँ–१ मा पनि रास्वपाको अग्रता, कांग्रेसका गोविन्द भट्टराई भन्दा स्वर्णिम ७ सय मतले अघि

केन्द्रबिन्दु
9
Shares

दमौली (तनहुँ) । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको जानकारी मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले दिए ।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन् ।

Logo