काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–६ मा रास्वपाका शिशिर खनालले अग्रता फराकिलो बनाएका छन् ।
चार हजार ४१७ मतगणना गर्दा उनले तीन हजार सात मत पाएका छन् । कांग्रेसका सबुज बानियाँले ६०२ मत ल्याएका छन् । तेस्रोमा स्थानमा रहेका एमालेका अमन मास्केले ३६८ मत पाएका छन् ।





























प्रतिक्रिया