काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता लिएकी छन्।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार धादिङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई पछि पार्दै तामाङले अग्रता लिएकी हुन् । तामाङले ५५४ मत पाउँदा पाण्डेले ३३६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका भूमि त्रिपाठीले २९५ मत पाएका छन्।





























प्रतिक्रिया