दाङ -१ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता

दाङ -१ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले फराकिलो मतको अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका हुन् । पाठकलाई नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।

Logo