काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह फराकिलो मतान्तरले अगाडि बढेका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग १ हजार ७९९ मतको अग्रता बनाएका हुन् । पछिल्लो मत परिणाम अनुसार बालेनले ३ हजार १६० मत ल्याउँदा ओलीले १ हजार ३६१ मत प्राप्त गरे ।





























प्रतिक्रिया