उदयपुर -१ मा रास्वपाका पारशमणि गेलालको दोब्बर अग्रता

उदयपुर -१ मा रास्वपाका पारशमणि गेलालको दोब्बर अग्रता

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।

उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै, नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् ।

Logo