चितवन -१ मा रास्वपा तेस्रो

चितवन -१ मा रास्वपा तेस्रो

केन्द्रबिन्दु
81
Shares

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका दावादोर्जे लामाले अग्रता लिएका छन् ।

हालसम्म सो क्षेत्रमा २ हजार ८३० मत गणना हुँदा एमालेका उम्मेदवार दावादोर्जे लामाले ९६३ मत पाएका छन् भने उनलाई कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् ।

बुर्लाकोटीले ७३९ मत पाउँदा रास्वपाका हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ४८३ मत पाएका छन् ।

Logo