मलंगवा । सर्लाहीको चुनावी मैदानमा यसपटक अप्रत्याशित नतिजा देखिने संकेत मिलेको छ। प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन महतो ६३६ मतका साथ अग्रस्थानमा छन् ।
मधेस राजनीतिका स्थापित अनुहार महेन्द्र राय यादव २३२ मतसहित दोस्रो स्थानमा रहँदा, भर्खरै आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका राजेन्द्र महतो २०० मतका साथ तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया