मोरङ –३ मा गणेश कार्कीको अग्रता

मोरङ –३ मा गणेश कार्कीको अग्रता

केन्द्रबिन्दु
27
Shares

मोरङ । मोरङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा निकै रोमाञ्चक र अप्रत्याशित नतिजा बाहिरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान सांसद डा. सुनिल शर्मालाई पछि पार्दै अग्रता लिएका छन्।

रास्वपाले १,६४२ मत तथा कांग्रेसले १,४८२ मत पाएकाे छ ।

१६० मतको अन्तर सुन्दा सानो लागे पनि, स्थापित विरासत बोकेका सुनिल शर्माका लागि यो गम्भीर खतराको संकेत हो। स्वास्थ्य र समाजसेवाको क्षेत्रमा पकड जमाएका शर्मालाई कार्कीको यो अग्रताले रक्षात्मक अवस्थामा पुर्‍याएको छ।

Skip This
Skip This
Logo