सिरहा –२ः शिव यादव रास्वपाबाट अग्रस्थानमा

सिरहा –२ः शिव यादव रास्वपाबाट अग्रस्थानमा

केन्द्रबिन्दु
9
Shares

सिरहा । सिरहा क्षेत्र नम्बर २ को ताजा मत परिणाम अनुसार रास्वपाबाट शिव यादव अग्रस्थानमा रहेका छन् ।

हालसम्म प्राप्त परिणाम अनुसार रास्वपाका शिव यादवले १४४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामचन्द्र यादवले २९९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका नविन यादवले ९३ मत, जसपाका संजीव यादवले ११५ मत, नेकपाका मुक्ति सिंहले ११५ मत तथा जनमतका विनोद यादवले ४० मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा मतगणना जारी रहेको र बाँकी मतहरूको परिणाम आउन अझै केही समय लाग्ने बताइएको छ ।

Logo