विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा धरानका पूर्वमेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछि परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका गोमा तामाङले १४२ मत पाएकी छन् । साम्पाङले भने ४९ मत पाएका छन् । तेस्रो मत भने नेपाली कांग्रेसका सुजेन्द्र गोलेले पाएका छन् ।





























प्रतिक्रिया