झापा–५ अपडेटः ओलीको गढमा बालेनको ‘क्लीन स्वीप’ सुरुवात

झापा–५ अपडेटः ओलीको गढमा बालेनको ‘क्लीन स्वीप’ सुरुवात

केन्द्रबिन्दु
54
Shares

दमक । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार रास्वपाका बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि छाडेका छन् ।

शाहले ६,५५१ मत ल्याउँदा ओलीले १,४२८ मत पाएका छन् । शाहले ओलीभन्दा झण्डै ५,१२३ मतको फराकिलो अग्रता कायम गरेका छन् । एमालेको सबैभन्दा सुरक्षित मानिएको क्षेत्रमा बालेनको यो अग्रतालाई राजनीतिक विश्लेषकहरूले ठूलो परिवर्तनको संकेतका रूपमा हेरेका छन्।

Logo