झापा -५ अपडेटः बालेनले ओलीसँग राखे झण्डै ५ गुणाकाे अग्रता

झापा -५ अपडेटः बालेनले ओलीसँग राखे झण्डै ५ गुणाकाे अग्रता

केन्द्रबिन्दु
48
Shares

दमक । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले अकल्पनीय मतका साथ अग्रता लिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा पछिल्लो गणना अनुसार बालेनले ओलीलाई ८,२६१ मतको विशाल अन्तरले पछाडि पारेका हुन् । बालेनले १०,४६६ मत पाउँदा ओलीले २,२०५ मत पाएका छन् । बालेनले प्राप्त गरेकाे १०,४६६ मत एमाले अध्यक्ष ओलीको तुलनामा झण्डै ५ गुणा बढी हो।

Logo