झापा -५ मा बालेनले ११,९४५ मत पाउँदा ओलीको कति ?

झापा -५ मा बालेनले ११,९४५ मत पाउँदा ओलीको कति ?

केन्द्रबिन्दु
45
Shares

दमक । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले अकल्पनीय मतका साथ अग्रता लिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा पछिल्लो गणना अनुसार बालेनले ओलीलाई ८ हजार बढी मतको विशाल अन्तरले पछाडि पारेका हुन् । बालेनले ११,९४५ मत पाउँदा ओलीले २,६९२ मत पाएका छन् । बालेनले प्राप्त गरेकाे मत एमाले अध्यक्ष ओलीको तुलनामा झण्डै ५ गुणा बढी हो।

Logo