म्याग्दीमा महावीर पुन दोब्बर मतले अगाडि

म्याग्दीमा महावीर पुन दोब्बर मतले अगाडि

केन्द्रबिन्दु
12
Shares

म्याग्दी  । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन दोब्बर मतले अगाडि छन्। पुनले हालसम्म ३,७४० मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १,५२५ मत ल्याएका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अर्जुनबहादुर थापाले १,३२०, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले १,२८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोक्काले २५० मत ल्याएका छन् । 

Skip This
Skip This
Logo