मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी

मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।

शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार गुरुङले २ हजार ४१४ मतका साथ जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।

यो कांग्रेसको दोस्रो जित हो । कांग्रेसले मुस्ताङमा पनि जितेको छ ।

Logo