बाजुरामा कांग्रेसको अग्रता, हेमराज थापा तेस्रो

बाजुरामा कांग्रेसको अग्रता, हेमराज थापा तेस्रो

केन्द्रबिन्दु
63
Shares

बाजुरा । बाजुरा जिल्लाको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन्। प्राप्त विवरण अनुसार कांग्रेसका उम्मेदवार जनकराज गिरीले प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै अग्रता लिएका हुन् ।

रुख चुनाव चिन्ह भएका जनकराज गिरीले हालसम्म १,८६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लाल बहादुर थापाले १,११० मत प्राप्त गरेका छन् । गिरी र थापाबीचको मतान्तर ७५९ रहेको छ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापा भने ३१९ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

Logo