देशभर कुन दलको कति स्थानमा अग्रता ?

देशभर कुन दलको कति स्थानमा अग्रता ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०७ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । सो दलले आठ स्थानमा जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १५९ निर्वाचन क्षेत्रमा आज राति १ः०० बजेसम्म नेपाली कांग्रेसका उम्मेदवारले नौ स्थानमा अग्रता कायम गर्दा तीन स्थानमा विजयी भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १४ उम्मेदवारले अग्रता कायम गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १० उम्मेदवारले अग्रता कायम गर्दा दुई उम्मेदवार विजयी भएका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका पाँच तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।

Skip This
Skip This
Logo