झापा -५ः ओलीभन्दा २० हजार बढी मतले अघि लागे बालेन

झापा -५ः ओलीभन्दा २० हजार बढी मतले अघि लागे बालेन

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । झापा क्षेत्र नं. ५ मा जारी मतगणनामा रास्वपाका बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै ठूलो मतान्तरले पछाडि पारेका छन् ।

बालेनले २६,०६२ मत पाउँदा ओलीले ६,७९४ मत मात्रै पाएका छन् । बालेनले ओलीको गढ मानिने झापा-५ मा करिब १९,२६८ मतको विशाल अग्रता बनाएका छन् । पूर्वप्रधानमन्त्री ओली आफ्नै गृह जिल्लामा यति ठूलो मतान्तरले पछाडि परेपछि यस क्षेत्रको मतगणनाले देशभरको ध्यान खिचेको छ।

Skip This
Skip This
Logo