सर्लाही-४ मा अमरेश सिंहको अग्रता, गगन थापा ३ हजार बढी मतले पछाडि

सर्लाही-४ मा अमरेश सिंहको अग्रता, गगन थापा ३ हजार बढी मतले पछाडि

केन्द्रबिन्दु
54
Shares

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना रोचक बन्दै गएको छ। पछिल्लो प्राप्त विवरण अनुसार स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

अहिले सम्मको गणनामा अमरेश सिंहले ९,०३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ५,८२८ मत प्राप्त गरेका छन् । सिंह र थापाबीचको मतान्तर ३,२०९ रहेको छ।

Logo