सर्लाही -४ मा अमरेश सिंहको अग्रता कायमै, गगन थापा ४ हजारभन्दा बढी मतले पछि

सर्लाही -४ मा अमरेश सिंहको अग्रता कायमै, गगन थापा ४ हजारभन्दा बढी मतले पछि

केन्द्रबिन्दु
33
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमरेशकुमार सिंहले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।

शनिबार बिहान ७ बजेको अपडेट अनुसार सिंहले ११ हजार ३८३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ६ हजार ९५२ मतका साथ दोस्रो स्थानमा छन् । सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका सिंह र थापाबीचको मतान्तर अहिले ४ हजार ४३१ पुगेको छ।

Logo