सुनसरी १ मा हर्क साम्पाङको ‘क्रेज’ कायमै

सुनसरी १ मा हर्क साम्पाङको ‘क्रेज’ कायमै

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा आफ्नो बलियो उपस्थिति देखाएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार साम्पाङले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १०८२ मतको अन्तरले पछि पार्दै अग्रता लिइरहेका छन् ।

‘माटो’ चुनावी चिन्ह लिएर मैदानमा उत्रिएका साम्पाङले ५,८९१ मत प्राप्त गरेका छन‍् । उनलाई पछ्याउँदै गरेका प्रतिस्पर्धी घण्टीकी गाेमा तामाङले ४,८०९ मत प्राप्त गरेकी छन् ।

Logo