काठमाडाैं । सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणना रोचक बन्दै गएको छ । पछिल्लो प्राप्त विवरण अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।
साम्पाङले ६,२६१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गाेमा तामाङले ५,२३३ मत पाएकी छन् । अहिलेको अवस्थामा हर्क साम्पाङ १,०२८ मतले रास्वपाका उम्मेदवार भन्दा अगाडि छन् ।





























प्रतिक्रिया