झापा –५ः बालेन ओलीभन्दा झण्डै ३० हजार मतले अघि

झापा –५ः बालेन ओलीभन्दा झण्डै ३० हजार मतले अघि

केन्द्रबिन्दु
27
Shares

दमक । झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेनले अप्रत्याशित मत परिणाम ल्याइरहेका हुन् ।

शाहले ३९,२८४ मत ल्याउँदा ओलीले १०,२९३ मत पाएका छन् ।

Logo