काभ्रे–२ मा रास्वपाका बदन भण्डारी अत्याधिक मत सहित विजयी

काभ्रे–२ मा रास्वपाका बदन भण्डारी अत्याधिक मत सहित विजयी

केन्द्रबिन्दु
27
Shares

काभ्रेपलान्चोक। प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलान्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदन भण्डारी विजयी भएका छन्।

भण्डारीले ५३,३४४ मत प्राप्त गरी विजय हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का मधु आचार्यले १७,८६८ मत पाएका छन्।

त्यस्तै, नेकपा एमाले का अशोक व्यान्जुले १३,९४० मत र नेकपा का बसुन्धरा हुमागाइले ८,१०७ मत प्राप्त गरेका छन्।

Logo