सर्लाही–४ मा रास्वपाको अग्रता कायम

सर्लाही–४ मा रास्वपाको अग्रता कायम

केन्द्रबिन्दु
24
Shares

बरहथवा। सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् । नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo