काठमाडौं। जेन जी अगुवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्माप्रति कटु व्यङ्ग गरेका छन् । अत्याधिक मत ल्याएर झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह विजयी भएपछी प्रत्यासी रहेका पुर्वप्रधानमन्त्री ओलीले नराम्रो हार व्यहोर्नुप-र्यो। तर पनि ओलीले बालेन लाई विजयीको शुभकामना दिने वित्तिकै अचम्मित हुँदै गुरुङले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् “मै हुँ भन्ने मान्छेहरू आज मह चाटेर आउनु भयो कि क्या हो ? बोली त एक्कासी गुलियो हुन थाल्यो त”





























प्रतिक्रिया