भारी मतान्तर सहित काभ्रे–१ मा रास्वपाका मधुकुमार विजयी

भारी मतान्तर सहित काभ्रे–१ मा रास्वपाका मधुकुमार विजयी

केन्द्रबिन्दु
9
Shares

बनेपा। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हाँसिल गरेको छ । रास्वपा उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा एमालेका अमित तामाङले १३ हजार ८१४ मात्र मत पाए।

Logo