गोरखा १ : सुधन गुरुङ केही मतले अगाडि

गोरखा १ : सुधन गुरुङ केही मतले अगाडि

केन्द्रबिन्दु
75
Shares

गोरखा। गोरखा–१ मा नेपाली कांग्रेसका प्रेमकुमार खत्री ६ मतले रास्वपाका सुधन गुरुङ भन्दा अगाडी रहेका छन् । यो समाचार तयार पार्नेबलासम्मको मत परिणाम अनुसार, खत्रीले ४५७६ मत प्राप्त गरेका छन् भने गुरुङले ४६५४ मत मात्र पाएका छन्।

यस क्षेत्रका अन्य उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी २३८६ मत ल्याएका छन् ।

Logo