काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राहदानी फिर्ता गरेका छन् ।
मंगलबार एक सूचनामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जानकारी दिएका हुन् । खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जानकारी दिए ।































प्रतिक्रिया