गुन्डु पुगेर प्रधानमन्त्री कार्कीले दिइन् एमाले अध्यक्ष ओलीलाई समवेदना 

गुन्डु पुगेर प्रधानमन्त्री कार्कीले दिइन् एमाले अध्यक्ष ओलीलाई समवेदना 

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेकी छिन्।

गुन्डस्थित ओली निवास पुगेर उनले समवेदना दिएकी हुन्। 

ओलीका बुबा मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको हो।

Logo