काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम टुंगो लगाएको छ ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको हो । नाम सार्वजनिक नगरी निर्वाचन आयोगमा पठाइएको छ ।





























प्रतिक्रिया