बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रबिन्दु
9
Shares

काठमार्डाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा पनि विचार–विमर्श हुने र केही महत्त्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

साथै जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन पनि पेश हुने बताइएको छ ।

Skip This
Skip This
Logo