कांग्रेस केन्द्रीय समिति बैठक जारी, गगनको कुर्सी खाली

कांग्रेस केन्द्रीय समिति बैठक जारी, गगनको कुर्सी खाली

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

चुनावी हारको जिम्मेवारी लिँदै गगन थापाले सभापति पदबाट राजीनामा दिएका कारण उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको हो । तर थापाको कुर्सी भने खाली राखिएको छ ।

सभापति थापा केन्द्रीय समिति बैठकमा गएका छैनन् । उनले गत बुधबार पदबाट राजीनामा दिएका थिए। अजको बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षाबारे छलफल हुने बताइएको छ ।

Skip This
Skip This
Logo